Top scroll news

Stop Violence Against Women”
“No Big And Rough  Small and Beauty Micro finance”
“Establishment of Poverty free inclusive Nepal”
“Our Fight against Poverty will continue until Poverty Exist in Nepal”
“Communication,  Human Rights  & Development” 
“Engage Micro finance Change Lives “
“Stop Child Labour”

नेष्डो नेपालको दुई दिने अर्ध वार्षिक समिक्षा गोष्ठी अाज शनिवार पोखरामा सम्पन्न

कार्यक्रममा संस्थाका ५६ वटा शाखाको सहभागिता रहेको थियो संस्थामा २०७५ पौष मसन्तसम्म हजार ३४० केन्द्रमा ७७ हजार ९३५ परिवार अावद्ध भई अरव ५७ करोड १४ लाख रुपैया वचत संकलन भएको भने अरव ५४ करोड ७६ लाख ७३ हजार रुपैया कर्जा लगानीमा रहेको

यस अवधीमा सदस्य विस्तार तर्फ सय ६२ जना सदस्य थप गरी अमरापुरी, ऋणी तर्फ सय थप गरी अमरापुरी, वचत तर्फ ७२ लाख लगानिमा रहिरहेको र्जा तर्फ करोड लाख थप गरी दमौली शाखा प्थम स्थान प्राप्त गरेका छन भाका नाघेको कर्जा असुली तर्फ लाख २३ हजार असुली गरी कुश्मा शाखा प्रथम भएको ।यसैगरी घ्याल्चोक दृतिय, वर्दघाट ततिय, डुम्रे चतुर्थ वालिङ पाँचौ भएका छन

यसै विच मंशिर पौष महिनामा जन्म दिन तथा वैवाहिक दिवस पर्नु भएको साथीहरुलाई संस्थागत सम्मान गरिएको थियो यसरी सम्मान ग्रहण गर्नेहरुमा कार्यक्रम व्यवस्थापक श्री उत्तम प्रसाद अधिकारी, प्रशासकीय अधिकृत श्री ईन्द्र खत्रि क्षेत्री, गल्कोट शाखाका प्रवन्धक श्री पुरन वगाले, अारुघाट शाखाका प्रवन्धक श्री सन्तोष राना, सेतिवेनी शाखाका प्रवन्धक श्री मन्जु नेपाल टाँढी शाखाका प्रवन्धक श्री प्रतिभा हमाल हुनुहुन्छ सवै साथीहरुलाई सुख, शान्ति, सम्वृद्री एवम् उत्तरोत्तर प्रगति एवम् सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ